Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • महासमितिमा छुट्टै प्रस्ताव पेस गर्छु, अब कांग्रेसले आफ्नै नेतृत्वको सरकार बनाउनुपर्छ : सांसद शर्मा

    महासमितिमा छुट्टै प्रस्ताव पेस गर्छु, अब कांग्रेसले आफ्नै नेतृत्वको सरकार बनाउनुपर्छ : सांसद शर्मा

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 480
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल कुमार शर्माले आफ्नो पार्टी नेतृत्वको सरकार निर्माण गर्ने काममा विलम्व गर्न नहुने बताएका छन् ।

    पार्टीको फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकका आफूले छुट्टै पेश गर्ने प्रस्ताव शनिबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले वर्तमान अप्राकृतिक गठबन्धनका कारण नेपाली काँग्रेस जनताप्रतिको जिम्मेवारीबाट विमुख भएको प्रश्न उठिरहेको दाबी गरे ।



    सांसद शर्माले पार्टीको रुपान्तरण र आफू नेतृत्वको जनमुखि सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माण गर्नुपर्ने आफ्नो प्रश्ताव रहेको पनि स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार