Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मोरङ ३ मा कांग्रेसका सुनिल शर्मा विजयी, राप्रपाकी रेखा थापा पराजित

    मोरङ ३ मा कांग्रेसका सुनिल शर्मा विजयी, राप्रपाकी रेखा थापा पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 975
    SHARES

    मोरङ । मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सुनिल कुमार शर्मा विजयी भएका छन्।

    उनले नेकपा एमालेका भानुभक्त ढकाल र राष्ट्रिय प्रजातान्त्रिक पार्टी  (राप्रपा)की रेखा थापालाई पराजित गरेका हुन्।



    अन्तिम मतपरिणामअनुसार शर्माले ४६ हजार ९३६ मत ल्याएका छन् भने ढकालले २५ हजार ७४ मत ल्याए।



    तेस्रो नम्बरमा रहेकी रेखाले १० हजार ७१० मत ल्याइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार