Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मोरङ– ३ मा कांग्रेसका सुनिल शर्मा विजयी, रेखा थापा तेस्रो

    मोरङ– ३ मा कांग्रेसका सुनिल शर्मा विजयी, रेखा थापा तेस्रो

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 1.1K
    SHARES

    मोरङ । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सुनील शर्मा निर्वाचित भएका छन् ।

    सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका शर्मा भारी मतान्तरले विजयी भएका हुन् ।



    ४८ हजार ६३१ मतसहित शर्मा विजयी हुँदा एमालेका भानुभक्त ढकाल २५ हजार ८९५ मत ल्याएर दोस्रो भए ।



    राप्रपाबाट चुनाव लडेकी अभिनेत्री रेखा थापाले थापाले १० हजार ९९८ मत्रै प्राप्त गरिन् । उनी तेस्रो भइन् ।

    सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३ हजार १७२ मत ल्याएर चौथो भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार