Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मोरङ-३ मा सुनिल शर्माको जित सुनिश्चित, दोब्बर मतको अग्रता

    मोरङ-३ मा सुनिल शर्माको जित सुनिश्चित, दोब्बर मतको अग्रता

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 816
    SHARES

    विराटनगर । मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्माले दोब्बर मतले अग्रता कायम गरेका छन् ।

    नेकपा एमालेका भानुभक्त ढकालसँग शर्माले १४ हजार २१५ मतले अग्रता लिएका हुन् ।



    पछिल्लो मत परिणाम अनुसार शर्माले २९ हजार ४९७ मत प्राप्त गर्दा एमालेका ढकालले १५ हजार २८२ मत पाएका छन् ।



    राप्रपाकी रेखा थापा निक्कै पछि छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार