Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सरकारले चाहे हप्तामै विमितले उपचार पाउन सक्छन् : सांसद शर्मा

    सरकारले चाहे हप्तामै विमितले उपचार पाउन सक्छन् : सांसद शर्मा

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 516
    SHARES

    भोजपुर । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सरकारले चाहे एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बीमा गरेका विमितले उपचार पाउनसक्ने बताएका छन् ।

    कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् ।



    सांसद शर्माले राज्य जनताको स्वास्थ्य र शिक्षामा नभई कमिसन धन्दामा लागेको आरोप लगाए।



    उनले सरकार जनताको उपचारमा भन्दा कमिसनको खेलमा ठूलाठूला ठेक्का निकाल्ने र ठेक्का कसरी आफू निकटका ठेकेदारलाई पार्ने भन्ने धन्दामा लागेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार