Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कांग्रेस सांसद शर्माविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन

    कांग्रेस सांसद शर्माविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 975
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माको प्रमाणपत्र छानबिन गर्न माग गर्दै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

    सांसद शर्माको प्रमाणपत्र छानबिन गर्न माग गर्दै क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको हो । उनीहरूले शर्मालाई कारवाहीको माग गरेका छन् ।



    प्रमाणपत्र छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबीबाट पक्राउ परेका शर्मा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामुक्त भएका छन् ।



    थुनामुक्त भए लगत्तै उनले संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार