Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मोरङ-३ मा कांग्रेसका सुनिल शर्मा दोब्बर मतले अगाडि, रेखा थापाको मत कति?

    मोरङ-३ मा कांग्रेसका सुनिल शर्मा दोब्बर मतले अगाडि, रेखा थापाको मत कति?

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 864
    SHARES

    विराटनगर । मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्माले झण्डै दोब्बर मतले अग्रता कायम गरेका छन् ।

    नेकपा एमालेका भानुभक्त ढकालसँग शर्माले २० हजार ५७२ मतले अग्रता लिएका हुन् ।



    प्राप्त पछिल्लो मतपरिणाम अनुसार शर्माले ४३१६५ मत पाएका छन् भने ढकालले २२५९३ मत मात्र पाएका छन् ।



    तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापा भने निकै पछि छन् । उनले ९९३९ मत पाएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार