Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • नामिबियाविरुद्ध आशिफको अर्धशतक

    नामिबियाविरुद्ध आशिफको अर्धशतक

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 414
    SHARES

    काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखले अर्धशतक बनाएका छन् ।

    उनले १६.५ ओभरमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।



    उनले ५५ बलमा एक छक्का र आठ चौकाको मद्दतले आफ्नो अर्धशतक पुरा गरे ।



    ओडीआईमा आशिफको यो १२औँ अर्धशतक हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार