Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राजेन्द्र लिङ्देनको प्रस्ताव – राजादेखि माओवादीसम्म अट्ने नयाँ समझदारी गरौँ

    राजेन्द्र लिङ्देनको प्रस्ताव – राजादेखि माओवादीसम्म अट्ने नयाँ समझदारी गरौँ

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 513
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दलहरूले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको बाटोमा पुनर्विचार गरी राजादेखि माओवादीसम्म अट्ने खालको नयाँ समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

    राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै बुधबार र्‍यालीसहितको विरोध प्रदर्शनपछि काठमाडौंमा आयोजित कोणसभामा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।



    उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुक लागि अभिशाप भइसकेको बताए ।



    राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै बुधबार र्‍यालीसहितको विरोध प्रदर्शनपछि काठमाडौंमा आयोजित कोणसभामा अध्यक्ष लिङ्देनले देश यथास्थितिमा अघि बढाउन खोजे गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार