Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुकुम पश्चिममा एक जना मृत फेला

    रुकुम पश्चिममा एक जना मृत फेला

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 405
    SHARES

    फाइल तस्विर

    रुकुम । रुकुम पश्चिममा एक जना मृत फेला परेका छन् ।

    रुकुमको मुसीकोट नगरपालिका-१२ मा हस्तराम खड्का बाटो छेउमा मृत अवस्थामा फेला परेका हुन् ।



    आज बिहान साढे ६ बजेतिर मृत भेटिएका खड्काको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।



    घटनाबारे थप अनुसन्धान भैरहेको डीएसपी रुकुम प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार