Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालले गुमायो आठौं विकेट, गुल्सन झा आउट

काठमाडौं । आईसीसी विश्वकप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ ।

नेपालले आठौँ विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो । गुल्सनले पेभेलियन फर्किनुअघि १७ बलमा पाँच रन बनाए ।

गुल्सनलाई आर्यन दत्तले साइब्रान्डद्वारा क्याच गराएका हुन् । आर्यन दत्तले लिएको यो तेस्रो विकेट हो ।

४२.२ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय ३५ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077