Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • बालकुमारी घटना : प्रतिवेदन अध्ययन र सिफारिस गर्न दुई मन्त्रीलाई जिम्मेवारी

    बालकुमारी घटना : प्रतिवेदन अध्ययन र सिफारिस गर्न दुई मन्त्रीलाई जिम्मेवारी

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । बालकुमारी घटनाको प्रतिवेदनलाई अध्ययन गरी सरकारलाई आवश्यक सिफारिस गर्न दुई सदस्यीय समिति गठन गरिएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिवेदन अध्ययन गरी फागुन २० गतेभित्र सिफारिस गर्न ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत र कानुन मन्त्री धनराज गुरूङलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।



    गत पुसमा बालकुमारीमा इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि आवेदन दिन पुगेकाहरू र प्रहरीबीच झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।



    सो घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने भन्दै आवाज उठिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार