Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • काठमाडौंका यी स्थानमा आज चार घण्टा जानेछ बिजुली

    काठमाडौंका यी स्थानमा आज चार घण्टा जानेछ बिजुली

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 348
    SHARES

    काठमाडौं । काठमाडौंको गोंगबु क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

    गोंगबु र सामाखुसी फिडरबाट विद्युत सेवा वितरण भएका क्षेत्रमा आज बिजुली अवरुद्ध हुने भएको हो ।



    नेपाल विद्युत् प्राधिकरणका अनुसार गोंगबु, सामाखुसी र टाउनप्लानिङ क्षेत्रमा आज बिजुली जानेछ ।



    बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् लाइन अवरुद्ध भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार