Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रियसभा बैठकमा आज आर्थिक विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

    राष्ट्रियसभा बैठकमा आज आर्थिक विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 456
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ ।

    बैठक बिहान ११ बजे बस्न लागेको हो ।



    बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० पेस गर्ने सम्भावित कार्यसूची छ ।



    आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सभामा छलफल सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार