Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • साफ यू–१६ महिला च्याम्पियनसिपमा बंगलादेशसँग हार्‍यो नेपाल

    साफ यू–१६ महिला च्याम्पियनसिपमा बंगलादेशसँग हार्‍यो नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौंमा जारी साफ यू–१६ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको हो ।



    बंगलादेशको जितमा दुवै गोल सौरभी प्रितीले गरिन् । खेलको २५औँ मिनेटमा उनले बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् । पेनाल्टीमार्फत ३१औँ मिनेटमा उनले बंगलादेशका निम्ति दोस्रो गोल गरिन् ।



    नेपालले दोस्रो खेल यही फागुन २१ गते भुटानसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार