Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारमा जाने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

    सरकारमा जाने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 966
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा जाने निर्णय गरेको छ ।

    सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले नयाँ समीकरणमा सरकारमा जाने निर्णय गरेको हो ।



    रास्वपाले सरकारमा कति सिट लिने र क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउने अधिकार सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई दिइएको बतायएको छ ।



    वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणका साथ सरकार बन्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार