Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उत्कृष्ट महिला प्रहरी सहायक हवल्दार र जवान सम्मानित

    उत्कृष्ट महिला प्रहरी सहायक हवल्दार र जवान सम्मानित

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 8.6K
    SHARES

    काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उत्कृष्ट महिला प्रहरी कर्मचारीलाई सम्मान गरेको छ ।

    एक कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट महिला प्रहरी कर्मचारीहरूलाई सम्मान गरेको हो ।



    नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले संघको कार्यालय भृकुटिमण्डपमा आयोजित कार्यक्रममा उत्कृष्ट महिला प्रहरी कर्मचारीहरू प्रहरी सहायक हवल्दार सविता कार्की र प्रहरी जवान रविना तामाङलाई प्रशंसापत्र प्रदान गरिन् ।



    कार्यक्रममा संघकी पदाधिकारीहरू, महिला प्रहरीकर्मचारी तथा परिवार, प्रहरी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार