Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा जारी

    रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा जारी

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 375
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको छ ।

    अहिले बिहान ९ बजेदेखि संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।



    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने सन्दर्भमा छलफल भइरहेको बतायएको छ ।



    अघिल्लो सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ गठबन्धन बनेसँगै सरकारमा सामेल भएको थियो।

    प्रतिनिधि सभामा रास्वपाका २१ सांसद छन् । उपप्रधानसहित चार मन्त्रालय लिएर रास्वपा सरकारमा सहभागी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार