Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • निजामती सेवा ऐनको विधेयक आज प्रतिनिधि सभामा पेश हुने

    निजामती सेवा ऐनको विधेयक आज प्रतिनिधि सभामा पेश हुने

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 429
    SHARES

    काठमाडौं । बहुप्रतिक्षित संघीय निजामती विधेयक आज प्रतिनिधि सभामा पेश हुने भएको छ ।

    बिहान ११ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले विधेयक पेश गर्न लागेका हुन् ।



    लामो समयदेखि रोकिएको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत फागुन २१ गते तत्कालीन सामान्य प्रशासन मन्त्री अनिता देवीले संसदमा दर्ता गरेकी थिइन् ।



    वि​विधेयकमा सरकारी जागिरमा भर्ति हुन पाउने उमेरको सीमा घटाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार