Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१० करोड लगानीमा नेपाली युवाहरुले हङकङमा खोले नयाँ बार रेष्टुरेन्ट

काठमाडौं । नेपाली युवा व्यवसायीहरुले हङकङका नयाँ बार रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।

नेपाली युवा व्यवसायीहरु यम पुन, विशाल गुरुङ र चेतन गुरुङको संयुक्त लगानीमा हङकङकमा पर्पलहेज बार रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।

विहिबार अर्थात मार्च १४ तारिखबाट पूर्ण रुपमा सञ्चालनमा आएको उक्त बारमा १० करोड नेपाली रुपैयाँ भन्दा बढी लगानी भएको सञ्चालकहरुले बताएका छन् ।

विगत २० वर्षदेखिको अनुभव संहालेका गुरुङद्वय र पुनले अनुभवका आधारमा हङकङको ज्याफेल रोड वान्चाइमा बार रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

उनीहरुको लगानीमा हङकङमा २० वटा भन्दा बढी रेष्टुरेन्टहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077