Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]

    नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 3.3K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक सय ४१ जना नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।

    चैत्र महिना देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी उनीहरुको काज सरुवा तथा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    प्रधान कार्यालयले डीएसपीहरुलाई देहाय बमोजिम सरुवा काज गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिनु हुन अनुरोध गरेको छ ।



    साथै प्रधान कार्यालयले उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको वोधार्थद्वारा अनुरोध गरेको छ ।

    हेर्नुहोस् सूची, को-कहाँ सरुवा भए ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार