Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्थानीय तहमा भ्रष्टाचार बढेको बढ्यै

काठमाडौं । स्थानीय तहमा भए गरेका विकास निर्माण कार्यमा कागजी प्रक्रिया मिलाएर भ्रष्टाचार गर्ने क्रम बढेको छ।

फिल्डमा गरेका कार्यको तुलनामा बढी काम गरेको कागजी प्रतिवेदन तयार गरी राज्यलाई गैरकानुनी हानी पुर्‍याउने क्रम बढेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० दिनयता विशेष अदालतमा दायर गरेका मुद्दामध्ये अत्यधिक संख्या स्थानीय तहसँग सम्बन्धित रहेको पाइएको छ।

आयोगले दुई सातायता स्थानीय तहसँग सम्बन्धित ९ वटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077