Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल प्रहरीका २३ असईलाई सईमा बढुवा गर्न सिफारिस [सूचीसहित]

    नेपाल प्रहरीका २३ असईलाई सईमा बढुवा गर्न सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 4.4K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस गरेको छ ।
    बढुवा सिफारिस समितिको शुक्रबार बसेको बैठकले रिक्त सई पदमा बढुवा सिफारिस गरेको हो ।

    प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फका सहायक निरीक्षकहरुलाई सोही समूहको नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    हेर्नुहोस् सूची :



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार