Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आज स्वदेश फर्किँदै सभामुख घिमिरेसहितको टोली

काठमाडौं । जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किदैछ ।

सभामुख घिमिरेको सचिवालयका अनुसार टोली आज बिहान ९ बजे काठमाडौं अवतरण गर्न लागेका हुन् ।

टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

सभामुख सहितको टोली गत बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको थियो।

सभामुख घिमिरेको टोली स्वीट्जरल्याण्ड उडेपछि प्रतिनिधि सभा बैठक १० दिन रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077