Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आफैंले काटेको रुखले च्यापिएर बालकको मृत्यु

    आफैंले काटेको रुखले च्यापिएर बालकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 462
    SHARES

    फाइल तस्विर

    डोटी । डोटीमा रुखले च्यापिएर एक बालकको मृत्यु भएको छ ।

    सायल गाउँपालिका-२ खटगडाका मदन बोहराका १४ वर्षीय छोरा तिलकको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका–५ पटकानी स्थित मामा घर बस्दै आएका बोहरा रानीवन जंगलमा दाउराको लागि रुख काट्ने क्रममा रुखले च्यापिएर गम्भीर घाइते भएका थिए ।



    १२ बजेको घटनामा उनलाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याइएको थियो ।

    अस्पतालले दिउँसो ३ बजे बोहरालाई मृत घोषणा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार