Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै मेयर सम्पाङले गरे एकल प्रदर्शन

काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै एकल प्रदर्शन गरेका छन्।

धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका मेयर सम्पाङले आज एकल प्रदर्शन गरेका हुन् ।

उनले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरे ।

उनी केही दिनदेखि काठमाडौंमा छन्। उनले काठमाडौंको कुन ठाउँमा प्रदर्शन गरेका हुन् खुलाएका छैनन्।

मेयर सम्पाङले  एक्समार्फत एकल प्रदर्शन गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077