Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बञ्चरेडाँडामा तनाव, फोहोर फाल्न अवरोध गर्ने १३ जना पक्राउ

    बञ्चरेडाँडामा तनाव, फोहोर फाल्न अवरोध गर्ने १३ जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 384
    SHARES

    काठमाडौं । बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न अवरोध गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    शनिबार बिहान फोहोर बोकेर गएका टिपरहरूलाई रोकपछि बञ्चरेडाँडाबाट १३ जनालाई नियन्त्रणमा लिएको हो ।



    पक्राउ परेकाहरूलाई बालाजु वृत्तमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।



    उनीहरूलाई काठमाडौंबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

    बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने सूचना पाएपछि बालाजु वृत्तको प्रहरी टोली र काठमाडौं महानगरको टोली पनि बञ्चरेडाँडा पुगेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार