Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभामुखले डाकेको बैठक दिउँसो २ बजेका लागि सर्‍यो

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको बैठक सरको छ । सिंहदरबारमा बिहान साढे १० बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको हो ।

सभामुख घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् ।

छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई बोलाइएको हो ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने ‘अल्टिमेटम’ दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077