Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलमाथि इरानको ड्रोन र मिसाइल आक्रमण

एजेन्सी । इरानले इजरायलमाथिमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ।

इजरायली सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो ।

अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले जनाएको छ ।

इजरायली च्यानलले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ।

इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077