Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका १४ निर्णय [सूचीसहित]

काठमाडौं ।सरकारको मन्त्रिपरिषद बैठकले १४ वटा निर्णय गरेको छ।

चैत ३० गते बसेको बैठकले १४ वटा निर्णय गरेको हो। उक्त निर्णयहरू आइतबार सार्वजनिक भएका हुन्।

सरकारले आइतबार राति १२ बजेदेखि संघीय संसदको दुबै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यसअनुसार अधिवेशन अन्त्य हुँदैछ। त्यसैगरी अन्जान शाक्यलाई राष्ट्रिय सभामा रिक्त रहेको सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077