Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एलिना चौहानले कसिन् विष्णु सापकोटासँग लगनगाँठो

काठमाडौं। गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिएकी छिन्।

झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा एलिनाले प्रेमी विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् ।

केही समयअघि यो जोडीको प्रेम सम्बन्ध टुटेको चर्चा चलेको थियो ।

गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्।

आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनाली लगायत विवाहमा उपस्थित थिए ।

विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077