Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री रवि लक्षित केसीको टिप्पणी - सहकारी ठगबाट देश कंगाल भइसक्यो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठग र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसकेको टिप्पणी गरेका छन् ।

नेकपाको ७६औँ स्थापना दिवसको अवसरका नेकपा मसाल रूपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै केसीले गृहमन्त्री रवि लामिछाने लक्षित यस्तो टिप्पणी गरेका हुन् ।

उनले सहकारी ठग, ठूलाठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसकेको बताए ।

उपप्रधानमन्त्री समेत रहेका लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077