Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घन्टा बन्द हुने

    आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घन्टा बन्द हुने

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 606
    SHARES

    काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

    पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेभित्र नेपाल आइपुग्ने छन् ।



    उनको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।



    कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं विमानस्थल जानेछन् । उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार