Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कतारका अमिर आज स्वदेश फर्किंदै, बिदाइ गर्न राष्ट्रपति पौडेल विमानस्थल जाने

    कतारका अमिर आज स्वदेश फर्किंदै, बिदाइ गर्न राष्ट्रपति पौडेल विमानस्थल जाने

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 711
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी आज स्वदेश फर्किंदै छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको द्विपक्षीय वार्तापछि अमिर आजै स्वदेश फर्किन लागेका हुन् ।



    दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् ।



    वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

    कतारका अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार