Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 237
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

    प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको हो।



    प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षालगायतका विषयमा छलफल भएको हो।



    भेटमा प्रदेशका सरकारका बारेमा पनि समीक्षा भएको बताइएको छ। त्यस्तै आगामी आर्थिक वर्षको बजेटका साथै सरकारको नीति तथा कार्यक्रममा विषयमा पनि छलफल भएको बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार