Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

    कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 327
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते संसदबाट विश्वासको मत लिने भएका छन् ।

    कँडेलले मंगलबार विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन् ।



    कँडेल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



    कर्णालीमा सत्तारूढ गठबन्धन दलबीच भागबण्डाको कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार