Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रामेछापका लागि उडेको सिता एयरको जाहाज काठमाडौंमा आकस्मिक अवतरण

    रामेछापका लागि उडेको सिता एयरको जाहाज काठमाडौंमा आकस्मिक अवतरण

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 108
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंबाट रामेछापका लागि उडेको सिता एयरको जहाज पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको छ । विमानको हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

    सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो ।



    यो जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो । उनका अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार