Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • रामेछाप उडेको सिता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण

    रामेछाप उडेको सिता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 399
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाज पुनः काठमाडौं फर्कीएको छ ।

    हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको हो ।



    हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ ।



    सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

    अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो ।

    उक्त जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार