Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सिधाकुराले हटायो ‘द डार्क फाइल’

काठमाडौं । सिधाकुराले ‘द डार्क फाइल’ शृङ्खलाका भिडियो सामग्री हटाएको छ ।

सोमबार प्रेस काउन्सिलले लिएको बयानमा पनि तथ्य प्रमाण पेस गर्न नसकेपछि हटाउन निर्देशन दिइएको हो ।

सिधाकुराले पनि प्रेस काउन्सिलबाट प्राप्त पत्रअनुसार अध्ययन र अनुसन्धान प्रक्रिया अघि बढेका कारण हाललाई सो शृङ्खलाका प्रकाशित सामग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको जनाएको छ ।

अवहेलना मुद्दामा सर्वोच्च अदालतले पनि 'सिधाकुरा' का प्रकाशकलाई बयानको लागि बोलाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077