Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोलकातासँग दिल्ली ७ विकेटले पराजित

    कोलकातासँग दिल्ली ७ विकेटले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 528
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ।

    १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ औं ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।



    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो ।



    जितसँगै ९ खेलमा १२ अंकसहित कोलकाता दोस्रो स्थानमा छ । दिल्ली ११ खेलमा १० अंकसहित छैटौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार