Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पाकिस्तानमा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनाबाट १४३ जनाको मृत्यु

    पाकिस्तानमा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनाबाट १४३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 573
    SHARES

    एजेन्सी । पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी कम्तीमा १४३ जनाको मृत्यु भएको छ।

    अप्रिलमा सबैभन्दा बढी मानवीय क्षति उत्तरपश्चिमी खैबर पख्तुनख्वामा भएको हो ।



    यो राज्यमा ३८ बालबालिकासहित ८३ जनाको मृत्यु भएको छ। यहाँ तीन हजार ५०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन् ।



    पाकिस्तानको मौसम विज्ञान विभागका प्रवक्ता जहीर अहमद बाबरले अप्रिलमा पाकिस्तानमा सामान्य स्तरभन्दा १६४ प्रतिशत बढी वर्षा भएका कारण यस प्रकारको क्षति बेहोर्नुपरेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार