Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सिम्रिक एयरका पाइलट सक्रिय ड्युटीबाट निलम्बन !

    सिम्रिक एयरका पाइलट सक्रिय ड्युटीबाट निलम्बन !

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 438
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सिम्रिक एयरका पाइलटलाई निलम्बन गरिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षाको प्रोटोकल पालना नगरेको भन्दै ती पाइलटलाई सक्रिय ड्युटीबाट निलम्बन गरेको हो ।



    मंगलबार बिहान कतार एयरवेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्ने क्रममा लुक्लाबाट काठमाडौं आएको सिम्रिक एयरको हेलिकोप्टर करिब दुई नटिकल माइल नजिक पुगेको थियो ।



    विमानस्थलले हेलिकोप्टरका पाइलटलाई बोलाएर सोधपुछ गरेको थियो । घटनाको विस्तृत अध्ययन गर्न विमानस्थलले नियामक निकाय प्राधिकरणलाई सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार