Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • टी–२० विश्वकप खेल्ने अफगानिस्तानको टोली घोषणा

    टी–२० विश्वकप खेल्ने अफगानिस्तानको टोली घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 696
    SHARES

    काठमाडौं । टी–२० विश्वकप क्रिकेट खेल्ने अफगानिस्तानको टोली घोषणा भएको छ ।

    अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ देखि शुरू हुने विश्वकपका लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो ।



    १५ सदस्यीय टोलीमा अफगानिस्तानले १९ वर्षीय विकेटकिपर ब्याट्सम्यान मोहम्मद इशाकलाई पनि टोलीमा समावेश गरेको छ ।



    अफगानिस्तानले जुन ३ मा युगान्डासँगको खेलबाट टी–२० विश्वकपमा आफ्नो यात्रा शुरू गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार