Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो उपचुनावको प्रतिवेदन

    निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो उपचुनावको प्रतिवेदन

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 228
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन बुझाएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ को निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएका हुन् ।



    यही वैशाख १५ गते शनिबार इलाम २ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभाको उपचुनाव भएको थियो ।



    राष्ट्रपति पौडेललाई आयोगका प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार