Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पत्रकार सम्मेलन गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले आज पत्रकार सम्मेलन गर्दैछ ।

अशोक राई नेतृत्वमा पार्टी विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरका हुने जनाइएको छ ।

अशोक राइको नेतृत्वमा जसपा, नेपाल विभाजन भई सोमबार जसपा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077