Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

    दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 273
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’दाँतको उपचार गराउन वीर अस्पताल पुगेका छन् ।

    बुधबार दिउँसो प्रधानमन्त्री प्रचण्डले वीर अस्पतालमा दाँतको उपचार गराएका हुन् ।



    अस्पतालकी चिकत्सक डा रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको उपचार गरेको थियो।



    आजै प्रधानमन्त्री प्रचण्ड सुनकोसी मरिन डाइभर्सनको सुरुङ ब्रेक थ्रुका लागि सिन्धुली पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार