Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

जनकपुरधाम । मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

आइतबार मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका हुन् ।

उनीहरूले मधेश भवन पुगेर मुख्यमन्त्री यादवलाई राजीनामा बुझाए ।

माओवादीले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ ।

आजै नेकपा एमालेका मन्त्री पनि राजीनामा दिने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077