Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो आर्सनल

एजेन्सी । आर्सनल पुन: इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा युनाइटेडलाई १-० ले हराउँदै आर्सनल तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।

आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो ।

जितपछि आर्सनलको ३७ खेलमा ८६ अंक छ । दोस्रो स्थानमा रहेको सिटीको ३६ खेलमा ८५ अंक छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीले २ खेल खेल्न बाँकी छ भने आर्सनलले १ खेल बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077