Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
काठमाडौं । काठमाडौंको सुकेधारमा एक जनाको शव भेटिएको छ ।
आज बिहान सुकेधारास्थित चोक नजिकैको नालामा पुरुषको शव फेला परेको हो ।
अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरी बिट सुकेधारले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By