Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा शर्मा नियुक्त

काठमाडौं । सरकारले नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्राडा लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

शर्मा यसअघि खुला विश्वविद्यालयका उपकुलपति थिए।

शर्मा गोरखा क्याम्पसका प्रमुख पनि थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077